```एक चोटि संख्या 9 ले 8 लाइ थप्पड़ हान्यो``*
*```8 रुन लाग्यो``*...
*``` सोध्यो, मलाई किन हिर्काको``* ..?
,
*``` 9 ले भन्यो```*...
,
*```म ठूलो हुँ त्यसैले तँलाई हिर्काएको```*..
,
*```यो सुन्ने बित्तिकै 8 ले 7 लाई बजायो``*
*```अनि 9 वालाकै कुरा भन्यो म ठूलो हुँ```*
,
*```7 ले 6 लाई```*..
*```6 ले 5 लाई``*..
*```5 ले 4 लाई```*..
*```4 ले 3 लाई```*..
*```3 ले 2 लाई```*..
*```2 ले 1 लाई```*..
,
*`.`अब 1 ले कसलाई हानोस्
जब कि 1 को मुनि त 0 थियो``* !
,
1 ले 0 लाई पिटेन
बरु उसलाई प्रेमसंग उठायो
अनि आफ्नो छेवैमा बसायो
,
जसरी छेउमा बसायो...
उसको शक्ति 10 भईदियो..!
अब 9 को हालत खराब भयो.
,
जिन्दगीमा कसैको साथ नै धेरै हुन्छ,
काँध माथि कसैको हात नै प्रसस्त हुन्छ,
टाढा होस् या नजिक...के फरक पर्छ र!
,
"अनमोल नाता" को त बस "अनुभुति" नै मनग्गे हुन्छ!
,
कसैकोे बाध्यता माथि नहाँसी दिनुहोला,
कसैले बाध्यतालाई किनेर ल्याएको हुँदैन..!
,
समयको चक्रसंग डराउनुहोला,
नराम्रो समय कसैलाई सोधेर आउँदैन..!
,
बुद्धि जतिसुकै तेज ह़ोस्,
बिना भाग्य जित हुँदैन..
,
बीरबल बद्धिमानी हुनुको बावजूद,
कहिल्यै बादशाह/राजा बन्न सकेन...!!"
,
"न तिमी आफूले आफैलाई नै अँगालो हाल्न सक्छौ,
न तिमी आफ्नै काँधमा टाउको राखेर रुन सक्छौ!
,
एक अर्काको लागि बाँच्नुको नाम नै हो जिन्दगी!
यसर्थ समय उनैलाई देऊ,
जसले हृदयदेखि नै तिमीलाई चाहन्छ!
,
नाता सम्बन्ध धन/पैसाको हैन, किनकि कुनै सम्बन्धले मुनाफा दिदैन तर जिवन सम्पन्न बनाईदिन्छ"
,
तपाईसंग मारुति होस् या पजेरो - सड़क त उहि हुन्छ।
,
तपाई टाइटन लगाउनोस् या रोलेक्स - समय उहि हुन्छ।
,
तपाईसंग मोबाइल एप्पल होस् या सामसुंग -
तपाईलाई फोन गर्ने ब्यक्ति फेरिने छैन।
,
तपाई इकोनोमी क्लास मा यात्रा गर्नोस् या बिज़नेस मा -
समय त त्यति नै लाग्दछ।
,
भव्य जीवन को लालसा राख्नु वा जीउनु नराम्रो होईन, तर सावधान हुनोस् किनकि
आवश्यकता पूरा हुन सक्छ, तृष्णा पुरा हुँदैन।
,
एउटा सत्य यो पनि छ कि धनाढ्यहरुको आधा धन त यो प्रमाणित गर्नमै खर्च हुन्छ ताकि उ पनि एउटा धनाढ्य हो।
,
कमाई थोरै होस् वा धेरै तर चामलको भात त सबैको घरमा लगभग उस्तै नै हो।
,
: कति शानदार कुरा छ
,
बदला लिनमा के मजा छ र
मजा त तब आउँछ जब तिमी सामुन्नेको लाई बदल्न सक्छौ..।।
,
मान्छेको चाहना उड्न पाए हुन्थ्यो,
अनि चराको सोचाई आफ्नै घर भए हुन्थ्यो।
Nothing is ever "beneath" these symbols to select from; the machine adjustments the icon image to whatever its present calculation quantity tells it to reward you. Was it outcome of|as a result of} if a participant have been dropping their money too rapidly - leading to a shorter machine https://thekingofdealer.com/ play time - the machine would "compensate" by paying out extra earlier than the tip of the playing in} time? This time of play adjustment would then enable casino patrons, each on and offline, to "really feel" they had worth for money {due to the|because of the|as a result of} adjusted extension of playing in} time on the machine. Statistically, a high-RTP on-line slot game has the very best profitable odds over the long run|the long term}. Some of the popular options with a high payout percentage embrace 777 Deluxe with 96% RTP, Jungle Stripes with ninety seven.03%, and Cyberpunk City with an impressive 98.2% RTP.
1 Comments

ReplyDelete